महोत्तरी - खाजा खाने खर्चबाट रकम बचाएर महोत्तरीको औरही नगरपालिका–१ का बालबालिकाले रसुवाको भोटेकोशी क्षेत्रमा बाढीपहिरोबाट प्रभावित परिवारका लागि सहयोग...